प्रधानमन्त्री शाहलाई अमेरिकाद्वारा बधाई

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई अमेरिकाले बधाई दिएको छ ।

काठमाडौँस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाह र नयाँ सरकारलाई बधाई दिँदै अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको उल्लेख गरेको छ ।

प्रतिक्रिया
    ट्याग: