रहिनन् आशा भोसले

काठमाडौँ । भारतकी मशहूर गायिका आशा भोसलेको निधन भएको छ । मुमबईको ब्रीच क्यान्डी अस्पतालका चिकित्सकले उनको निधन भएकोबारे पुष्टि गरेका छन् ।
आशा भोसलेलाई शनिवार राति कार्डियक अरेस्ट आएपछि अस्पताल भर्ना गरिएको थियो ।
भारतीय संगीत जगतकी एक महान् हस्तीको रुपमा उनको नाम स्थापित छ ।
उनले बलिवुडका लागि अनगिनत यादगार गीतमा आफ्नो स्वर दिएकी छिन् ।
प्रतिक्रिया






