नर्सहरूको नाइट ड्युटी भत्ता शत प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३/८४ मा स्वास्थ्य क्षेत्रका लागि १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नर्सहरूको नाइट ड्युटी भत्ता शत प्रतिशत वृद्धि गर्ने घोषणा गरे ।
प्रतिक्रिया



