‘हाम्रो सरकार के हेर्दैछ बलात्कारी देश घेर्दै छ…'[फोटो फिचर]
यौन हिंसाका दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शन

काठमाडौँ । ८ वर्षअघि सुन्दरी प्रतियोगितामा भाग लिएकी एक किशोरीमाथि भएको यौन हिंसाका दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शन गरिएको छ ।
प्रधानमन्त्रीको निवास बालुवाटार अगाडि दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शन भएको हो ।
प्रदर्शनमा दोषीलाई हदैसम्मको कारवाहीको माग गर्दै हिंसा तथा बलात्कारसम्बन्धी मुद्दामा हदम्याद नलाग्ने व्यवस्था गर्न माग गरिएको छ । त्यस्तै न्यायको अनुभूति दिलाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई खबरदारी गरेका हुन् ।




प्रतिक्रिया






