काठमाडौंसहित पूर्वमा भूकम्पको धक्का : थप विवरण आउन बाँकी

काठमाडौं । काठमाडौं सहित नेपालको पूर्वी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ। आज आइतबार विहान ८: १४ मिनेटमा आएको धक्का करिव ५ म्याग्निच्यूट भन्दाबढी रहेको आशंका गरिएको छ ।

भूकम्प मापन केन्द्रको अनुसार २०७२ को भूकम्प पछिको पराक्रम जाने क्रम जारी भएकोले यो धक्का पनि त्यस्कै पराक्रम रहेको जानकारी दिए। भूकम्प गएको थाहा पाएपछि सावधानी अपनाउन केन्द्रको सुझाव समेत रहेको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
    ट्याग: