सप्तरी २ : जसपा नेपालका अध्यक्ष यादवलाई दोब्बरभन्दा बढी मतले हराउँदै जनमत पार्टीका अध्यक्ष डा. राउत विजयी

काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) विजयी भएका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मत १८ हजार ६३ मतान्तरले पराजित गर्दै राउत विजयी भएका हुन् । राउतले ३५ हजा ४२ मत ल्याउँदा यादवले १६ हजार ९६९ मत प्राप्त गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत ल्याएका छन् ।

प्रतिक्रिया