desk

काठमाडौंमा आफ्ना प्रतिस्पधीमाथि हाबी हुँदै बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र मेयरको उम्मेदवार बालेन साहले आफ्नो अग्रता कायमै राखेका छन् । कुल ५९ हजार ९७ मत गणना गर्दा बालेनले २३ हजार ५८४ मत पाएका छन् । […]

विराटनगरमा नेपाली कांग्रेसका उम्मेदवार नागेशको अग्रता कायमै
विराटनगर । विराटनगर महानगरपालिकामा गठबन्धन दलका प्रमुखको उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाको अग्रता कायमै छ । कोइरालाले १९ हजार १७३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका सागर थापाले १४ […]

काठमाडौंमा बालेनको फराकिलो मतान्तर
काठमाडौं । काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मन्तान्तर बनाउँदै लगेका छन् । अहिलेसम्म ५८ हजार ७६ मतगणना हुँदा बालेनले २२ हजार १८९ मत पाएका छन् । उनका प्रतिस्पर्धी […]

ललितपुरमा चिरिबाबु ७ हजारभन्दा बढी मतले अघि
ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले ७ हजारभन्दा बढी मतले अग्रता लिएका छन् । आज बिहानसम्म ३१ हजार १९ मत गणना गर्दा महर्जनले १६ हजार ४०९ […]

