नागरिक मिरर

मधेसमा लम्पीस्किनको जोखिम बढ्दै, एक हजारभन्दा बढी पशुमा सङ्क्रमण पुष्टि

जनकपुरधाम । मधेस प्रदेशमा पशु चौपायामा लाग्ने लम्पीस्किन सङ्क्रमण तीव्र रुपमा बढ्दो छ । विगत दुई महिनादेखि सो रोग मधेस प्रदेशमा फैलिँदै गएको हो । मधेस प्रदेशको पशुपन्छी विकास निर्देशनालय […]

राजर्षि जनक विश्वविद्यालयका लागि ३७ करोड ९३ लाख बजेट स्वीकृत

काठमाडौँ । राजर्षि जनक विश्वविद्यालयको आगामी आर्थिक वर्षका लागि रु ३७ करोड ९३ लाख ८३ हजार बजेट स्वीकृत गरिएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीको […]

सिरहा प्रादेशिक अस्पतालको नाममा जग्गा ‘रजिस्ट्रेसन’ भएन, फिर्ता हुन थाल्यो बजेट

सिरहा । सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालले आफ्नो नाममा जग्गा नआउँदा समस्या भोगिरहेको छ । अस्पताल सञ्चालनका लागि करिब ५० वर्षअघि दाताबाट प्राप्त गरेको एक बिघा १५ कट्ठा […]

बालुवा र धुलोजन्य आँधीका कारण विश्वभर बर्सेनि ७० लाख मानिसको मृत्यु

एएनआई । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) को हालैको एक प्रतिवेदनले जलवायु परिवर्तनले तीव्र बनाएको बालुवा र धुलोको आँधीले गम्भीर स्वास्थ्य र वातावरणीय समस्याहरू निम्त्याउँदै एक सय ५० […]