नागरिक मिरर

क्यानडाद्वारा अमेरिकी प्रविधि फर्महरूमाथिको कर लगाउने घोषणा फिर्ता

एएफपी । क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूलाई असर पार्ने करहरू फिर्ता लिने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले अमेरिकी टेक कम्पनीहरू अल्फाबेट र अमेजनमाथि कर लगाउने घोषणा गरेपछि […]

धनगढीमा भारी वर्षा, दुई हजार घर डुबानमा

कैलाली । आइतवारदेखि लगातार वर्षा हुँदा धनगढीका घर डुबानमा परेका छन् । डुबानमा फसेका आठजनालाई प्रहरीले सोमवार उद्धार गरेको छ । धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्काका चारजना र धनगढीको बेली गाउँका चारजना […]

चितवन राष्ट्रिय निकुञ्जभित्र आजदेखि जिप सफारी बन्द

चितवन । चितवन राष्ट्रिय निकुञ्जले आजदेखि निकुञ्जभित्र जिप सफारी बन्द गरेको छ । निकुञ्जले सूचना जारी गर्दै वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजननको समय भएकाले आजदेखि लागू हुनेगरी जिप सफारी बन्द गरेको […]

स्वास्थ्यमन्त्री पौडेलको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । वीर अस्पतालले जारी गरेको विज्ञप्तिमा अस्पतालका निर्देशक प्राडा दिलीप शर्माको नेतृत्वमा चिकित्सकको प्रत्यक्ष निगरानीमा मन्त्री पौडेलको […]