नागरिक मिरर

महायज्ञको नाममा दलितको घर भत्काइएको अभियोगमा तीनविरुद्ध जाहेरी दर्ता

सिरहा । सिराहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञको नाममा दलितको घर भत्काइएको अभियोगमा तीनविरुद्ध जाहेरी परेको छ । पीडित दीपक मरिक (डोम) ले गाउँपालिका अध्यक्ष शिवजी यादवसहित तीनजनाविरुद्ध जातीय विभेद […]

सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरे

सङ्खुवासभा । सङ्खुवासभा मकालु गाउँपालिका–३ सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरेका छन् । शुक्रवार राति मकालु–३ सिम्माका टेकबहादुर मेघीको भेडीगोठमा चट्याङ लागेर ४० वटा भेडा मरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी […]

मधेसी निजामती कर्मचारी मञ्चको अध्यक्षमा लालबाबु यादव चयन

जनकपुर । नेपाल मधेसी निजामती कर्मचारी मञ्चको चौथो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा लालबाबु यादव चयन भएका छन् । तीन दिनसम्म जनकपुरधाममा भएको महाधिवेशनबाट यादवलाई अध्यक्षमा निर्विरोध चयन गरेको आयोजक समितिले जनाएको […]

जलवायु परिवर्तनको असरः कम हुन थाल्यो तालहरूमा अक्सिजनको मात्रा

सिन्ह्वा । एक नयाँ अध्ययन अनुसार जलवायु परिवर्तनको दीर्घकालीन तापक्रम र बढ्दो गर्मीको लहरका कारण विश्वभरका तालहरूमा अक्सिजनको स्तर घट्न थालेको छ । शनिबार प्रकाशित उक्त अध्ययनमा अन्वेषकहरूले विगत २० […]