अन्तर्राष्ट्रिय

जापानमाथि ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

एएफपी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानबाट आयात हुने सामानमा कर वृद्धि गरी ३० देखि ३५ प्रतिशत पुर्‍याइने चेतावनी दिएका छन् । जापानसँगको व्यापार सम्झौता जुलाई ९ को समयसीमाअगावै असम्भव […]

तेलङ्गानाको औद्योगिक क्षेत्रमा भएको विस्फोटमा परि २७ जनाको मृत्यु

काठमाडौँ । भारतको तेलङ्गानाको सङ्गारेड्डी जिल्लाको पासामईलरम औद्योगिक क्षेत्रमा रिएक्टरमा भएको विस्फोटमा २७ जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार सिगाची केमिकल्स उद्योगमा भएको विस्फोटमा ३५ जना घाइते […]

क्यानडाद्वारा अमेरिकी प्रविधि फर्महरूमाथिको कर लगाउने घोषणा फिर्ता

एएफपी । क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूलाई असर पार्ने करहरू फिर्ता लिने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले अमेरिकी टेक कम्पनीहरू अल्फाबेट र अमेजनमाथि कर लगाउने घोषणा गरेपछि […]

भारत जाने विमानमा फेरि सर्प

एएफपी । मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित नियन्त्रणमा लिएका छन् । “भन्सार अधिकारीहरूले थाइल्यान्डबाट फर्केका यात्रुबाट जफत गरिएका १६ वटा जीवित सर्पसहित वन्यजन्तु तस्करीको […]