क्राईम मिरर

सिरहा कल्याणपुरका मेयर रामपुकार एक लाख घुसहित पक्राउ

मिर्चैया। सिरहा जिल्लाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख रामपुकार साह घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन्। सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिइरहेको सूचना प्राप्त भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास […]

ससुराको हत्या गरेर फरार भएका ज्वाइँ पक्राउ

जनकपुरधाम । आफ्नै ससुराको हत्या गरेर फरार भएका ज्वाइँलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । गत असार १८ गते बिहान जनकपुरधाम उपमहानगरपालिका–१५ कुवारामपुर बस्ने ६५ वर्षीय बासुदेवप्रसाद साहको हत्या उनकै […]

कीर्ते र जालसाजी अभियोगमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष साह पक्राउ

जनकपुरकधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साह कीर्ते र जालसाजी अभियोगमा पक्राउ परेका छन् । परिषद्का कार्यकारी निर्देशक बैजनाथ पासवानको हस्ताक्षर कीर्ते गरी ४ जना कर्मचारीलाई बर्खास्त […]

धनुषामा छुरा प्रहार गरी एक वृद्धको हत्या

धनुषा । धनुषामा छुराप्रहार गरी एक वृद्धको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या भएका वृद्धलाई आफ्नै ज्वाइँले छुरा प्रहार गरी हत्या गरेको हो । जनकपुरधाम उपमहानगरपालिका–१५ कुवारामपुर […]