क्राईम मिरर

जनकपुरको एक गेष्ट हाउसमा ४० वर्षीय पुरुषको शव फेला, सँगै आएका साथी फरार

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका ६ स्थित न्यू जनकपुर गेस्ट हाउसमा एक पुरुषको शव फेला परेको छ। प्रादेशिक अस्पतालको ठीक अगाडि रहेको गेस्ट हाउसको कोठा नम्बर ३०१ मा अन्दाजी ४० वर्षीय […]

बाराबाट अढाई किलो अफिमसहित एकजना पक्राउ

बारा । बाराको पथलैया चौकबाट प्रहरी गस्ती टोलीले अढाई किलो लागुऔषध अफिम सहित १ जनालाई पक्राउ गरेको छ। त्यस्तै प्रहरीको अर्को टोलीले सिमरा चौकबाट ४८ लाख बढीको अबैध सामान बोकेको […]

मुख्यमन्त्रीको निर्देशन नटेरेको भन्दै सिभिल अस्पताल चन्द्रपुरका सञ्चालक पक्राउ

चन्द्रपुर (रौतहट) । रौतहटको चन्द्रपुर–४ चन्द्रनिगाहपुरमा लामो समयदेखि अवैध रूपमा अस्पताल सञ्चालन गर्दै आएका एक सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। गत शनिबार मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमन गर्दा […]

टोखाबाट गोली चलाएर फरार भारतीय सुटर पक्राउ

काठमाडौं । काठमाडौंको टोखामा आइतबार प्रहरीले गोली प्रहार गरी फरार अभियुक्त गुड्डु पटेललाई पक्राउ गरेको छ। पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि  गोली चलाएर पटेलललाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीले अहिले […]