क्राईम मिरर

हत्या आरोपमा दोषी ठहर भएकालाई नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड

संयुक्त राज्य अमेरिकाको एलाबामा राज्यमा हत्याको आरोपमा दोषी ठहर एक व्यक्तिलाई नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको छ। उक्त विधिबाट विश्वमै पहिलो पटक मृत्युदण्ड दिइएको हो। यसअघि अमेरिकाको सर्वोच्च अदालतले ती […]

सिरहामा सशस्त्र प्रहरीका डिएसपी दाहालकै संरक्षणमा तस्करी फस्टाउदै

सिरहा । सिरहाको माडरका सशस्त्र प्रहरीका डीएसपी राजु दाहालले तस्करीको लाईन खोलेको श्रोतले बताएको छ । सो सँगै नाका भएर फेरी प्याज र कपडाको तस्करी बढेको छ ।  सशस्त्र प्रहरी […]

सर्लाही : एसपीको घुमुवा हतियारसहित भारतीय प्रहरीको नियन्त्रणमा, हाकिम अनभिज्ञ

सर्लाही । नेपाल प्रहरीका एकजना घुमुवा(सिभिल)लाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत वरिष्ठ हवलदार छविलाल साहलाई भारतिय प्रहरीले नियन्त्रणमा लिएको स्रोतले जनाएको छ। भारतीय प्रहरीले हवलदार […]

गौशाला २६ को फोटो सार्वजनिक गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । गौशाला २६ को भन्दै तस्वीर सार्वजनिक गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती भन्दै एक युवतीको ‍‍फोटो सार्वजनिक […]