पालिका मिरर

महानगरले जरिवाना गराउने डरले राप्रपाले आफैँ सफा गर्‍यो फोहोर, मेयर बालेनले दिए धन्यवाद

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जनसभामा भएको फोहोर आफैँ सफा गरेकोमा धन्यवाद दिएका छन् । राप्रपाले मंगलवार बल्खु क्षेत्रमा आयोजना गरेको जनसभाको क्रममा भएको फोहोर […]

विद्युतीकरणपछि चन्द्रनगरका किसान मकैखेतीतर्फ आकर्षित, विद्युत् महसुल गाउँपालिकाले तिरिदिने

सर्लाही । चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै आएका थिए । केहीले खेतमा डिपबोरिङ गरेर मकैखेती गर्दैआएका […]

लहान नगरपालिकाद्वारा सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम सञ्चालन

सिरहा । लहान नगरपालिका–१७ की गर्भवती अस्मिता सिंहले शुक्रवार नगरपालिकाले वितरण गरेको पोष्टिक आहारसहितको पोषण सामग्री पाएपछि खुसीले दङ्ग भइन् । उक्त सामग्रीले पोषणका लागि राहत सहयोग पुर्‍याउने उनले विश्वास […]

लहानको मुसहर बस्तीमा सामुदायिक शौचालय निर्माण, स्थानीय खुशी

लहान (सिरहा) । सिरहाको लहान नगरपालिका–२१ कलाबन्जरमा सामुदायिक शौचालय निर्माण गरी समुदायलाई हस्तान्तरण गरिएको छ । लहान नगरपालिका, नेपाल खानेपानी संस्थान, वाटर एड नेपाल, एङ्गलियन वाटर र दलित कल्याण युवा […]