मधेस

माओवादी अध्यक्ष प्रचण्डद्वारा सहिद रमेश रामको शालिक अनावरण

गोलबजार (सिरहा) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० बनौलामा निर्माण गरिएको सहिद रमेश रामको शालिक अनावरण गरेको छ । हुलाकी सडकखण्ड केन्द्रित […]

मुख्यमन्त्री सिँहले गरे बर्दिवासका आठ अस्पताल अनुगमन, पाँचलाई बन्द गर्न निर्देशन

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले अवैध तथा अनाधिकृत ढङ्गले चिकित्सासेवा प्रदान गर्दैआएका महोत्तरीको बर्दिवासस्थित पाँचवटा अस्पताललाई बन्द गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री सिँहले शुक्रबार अनुगमन गरेका आठ […]

समाज परिवर्तनका लागि चलचित्र प्रभावकारी माध्यम होः मुख्यमन्त्री सिंह

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले समाज परिवर्तनका लागि चलचित्र प्रभावकारी माध्यमका रूपमा रहेको धारणा राखेको छ। जनकपुरधाममा संवाद फाउण्डेशनको आयोजनामा आजदेखि सुरु भएको तीन दिवसीय ‘जनकपुर अन्तरराष्ट्रिय […]

मिथिला परिक्रमा बुधवार ध्रुवकुण्ड आउने, भव्य स्वागत गर्न बलवा नगरपालिकाको आग्रह

महोत्तरी । हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक यात्रा तथा विश्वकै लामो धार्मिक पदयात्राका रूपमा परिचित मिथिला परिक्रमा सुरु भएको छ। फागुन कृष्ण औँसीका दिन कचुरी मठबाट भगवान् राम र माता जानकीको […]