मधेस

सिरहा कारागारमा बेथिती : रिहा हुने कैदीबाट नाइकेले असुल्छन् साढे १० हजार, एसपीदेखि सिडिओसम्मको मिलेमतो

सिरहा । गोलबजार नगरपालिका–१० का ज्ञान यादवको सिरहा कारागारबाट रिहा हुने दिन नजिकिँदै थियो। कारागारमुक्त हुँदैछु भन्ने कुराको खुशीभन्दा तनाव बढी देखिन्थ्यो उनको अनुहारमा। कैदमुक्त हुनुभन्दा दुई दिनअघि उनलाई जेलका […]

मधेश प्रदेशको सञ्चार ऐन संशोधनसम्बन्धी प्रतिवेदन बुझाइयो

जनकपुरधाम। मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीलाई मधेश प्रदेशको संशोधनसहितको सञ्चार ऐनसम्बन्धी प्रतिवेदन आज बुझाइएको छ । आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव नेतृत्वको टोलीले उक्त प्रतिवेदन बुझाएको हो […]

जनकपुरबाट अल्ट्रालाइट वायुयान उडान परीक्षण

जनकपुरधाम। एभियाक्लब पोखराले सगरमाथा हिमाल, त्यस वरपरका चुचुरा र कोसी टप्पु क्षेत्रको दृश्यावलोकन गर्नेगरी जनकपुरबाट अल्ट्रालाइट वायुयानको उडान परीक्षण गरिएको छ । परीक्षणका लागि आज जनकपुर विमानस्थलबाट एभियाक्लबको अल्ट्रालाइट वायुयानले […]

मधेश प्रदेशमा ५२ वनरक्षक पदका लागि आवेदन खुल्यो

जनकपुरधाम । मधेश प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती वन सेवाको सहायक तेस्रो तह वनरक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको छ । प्रदेश निजामती सेवाको वनसेवा, जनरल फरेस्ट्री […]