मधेस

विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन

जनकपुरधाम । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा […]

‘सख्खर जस्तै गुलियो व्यापार’

बरहथवा (सर्लाही) । सर्लाहीको बरहथवा नगरपालिका–८, का जिवस मण्डल सख्खर (गुण) व्यापारबाट सख्खरजस्तै गुलियो आम्दानी गरिरहनुभएको छ । उमेरले ६५ वर्ष पार गरिसक्नुभएका उहाँले आठ वर्षदेखि घर नजिकै उखु पेलेर […]

एनपिएल उपाधिमाथि जनकपुर बोल्ट्सको दाबेदारी

काठमाडौँ । मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टोली जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा उपाधि जित्ने दाबेदारी गरेको छ । स्वदेशी र विदेशी खेलाडीसहितको सन्तुलित टोली भएका कारण […]

यस्ता छन् रामजानकीको वैवाहिक कार्यक्रम

जनकपुरधाम । जानकी मन्दिर प्रशासनले यही मङ्सिर २१ गते आयोजना हुने रामजानकी विवाह महोत्सव अर्थात् विवाहपञ्चमीको वैवाहिक कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरिएको वैवाहिक कार्यक्रम अनुसार मङ्सिर १६ […]