मधेस

विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज धनुष यज्ञ मनाइँदै

जनकपुरधाम । सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको आज तेस्रो दिन धनुष यज्ञ मनाइँदै छ । त्रेता युगमा जनकपुरधाममा भगवान् राम र आदर्श नारी सीताबिच विवाह भएको भनिएको स्मरणमा प्रत्येक वर्ष […]

धनुषाको महेन्द्रनगरमा मालपोत स्थापना गर्न मेयर यादवको माग

जनकपुरधाम । धनुषाको महेन्द्रनगरमा मालपोत कार्यालय स्थापना गर्न क्षिरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादवले माग गरेका छन् । बुधबार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई पत्राचार गर्दै मेयर यादवले महेन्द्रनगरमा मालपोत […]

मिथिलामा विवाहपञ्चमी उत्सवको रौनक

जलेश्वर (महोत्तरी)। मिथिलिमा एक सातासम्म भगवान् राम र माता सीताको विवाहका विभिन्न विधि सम्पन्न गरी प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी उत्सवको रौनक देखिएको छ । महोत्तरीको मटिहानीबाट राजा जनकको राजधानी धनुषाको […]

आर्थिक मन्दीले पर्साका १७७ उद्योग बन्द

वीरगञ्ज (पर्सा) । आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यायलका अनुसार आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योगले लगत […]