मधेस

मधेसका मुख्य न्यायाधिवक्ता महतो पदमुक्त

जनकपुरधाम । मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन् । प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा आज महतोलाई पदमुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । […]

नयाँ कमला पुल निर्माणका लागि जनस्तरबाट महाअभियान सुरु

सिरहा । डेढ दशकदेखि अधुरो अवस्थामा रोकिएको कमला नदीको पुल प्राविधिक रूपमा असफल ठहरिएपछि सिरहा र धनुषाका नागरिकहरूले जललाई साक्षी राखेर नयाँ कमला पुल निर्माणका लागि चन्दा अभियान सुरु गरेका […]

शिवशंकर यादव ‘बेस्ट म्यानेजर अवार्ड’बाट सम्मानित

जनकपुरधाम। राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धक शिवशंकर यादव शुक्रबार ‘बेस्ट म्यानेजर अवार्ड’ प्राप्त गर्दै सम्मानित भएका छन्। मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित पिडारी चोक शाखाका प्रमुख रहेका यादवले बैंक सेवा पुरस्कार […]

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका मधेस प्रदेशसभा सदस्य कंचन विच्छालाई निलम्बन गरिएको छ । प्रदेशसभा सचिवालयका सचिव वासुदेव कोइरालाले राप्रपाको लिखित पत्रका आधारमा विच्छालाई निलम्बन गरिएको बताए। आज […]