मधेस

१५ दिने मिथिला मध्यमामिकी परिक्रमा शुरु

जनकपुरधाम । मिथिलाको प्रसिद्ध १५ दिवसीय मध्यमामिकी परिक्रमा सोमबार(आज) देखि विधिवत रुपमा प्रारम्भ भएको छ । धनुषाको ठेराकचुरीबाट मिथिलाबिहारी तथा जनकपुरको अग्निकुण्डबाट किशोरीजीको डोला आज साँझसम्म हनुमाननगर पुग्नेछ । मंगलबार […]

मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले अझै फिर्ता गरेन गाडी, मोबाईल र ल्यापटप

जनकपुरधाम । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले सरकारी गाडीसहित अन्य सुविधा अझै फिर्ता गरेका छैनन् । मुख्यमन्त्री कार्यालयका अनुसार पूर्वमुख्यमन्त्री लालबाबु राउतले एउटा महिन्द्रा स्कार्पियो, ५ थान मोबाइल र २ […]

जसपा मधेश प्रदेश युवा समितिको बैठक सम्पन्न, युवाका समस्याबारे प्रदेश सरकारलाई घचघच्याउने निर्णय

जनकपुरधाम । जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी युवा सङ्घ मधेश प्रदेश समितिको बैठक सम्पन्न भएको छ। जसपा, मधेश प्रदेश समितिका मुख्य सचिव दिनेश कुमार यादवको प्रमुख आथित्यमा बैठक भएको […]

सिरहाको सारस्वरनाथ महादेव मन्दिरबाट चाँदीको जलहरी र दानपेटिका चोरी

सिरहा । सिरहाको सिरहा नगरपालिका–१२ सारस्वरमा अवस्थित रहेको ऐतिहासिक प्राचीन सारस्वरनाथ महादेव मन्दिरबाट मङ्गलबार राति ज्योतिर्लिङ्गमुनि रहेको चाँदीको जलहरी तथा दानपेटिका चोरी भएको छ । जिल्लास्थित प्रहरी निरीक्षक तथा निमित्त […]