मधेस

जनकपुरधााम । धनुषाको हंसपुर नगरपालिकाका बर्खास्त गरिएका करारका कर्मचारी हालपनि कार्यालयमा कार्यरत रहेको पाइएको छ । पालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारीले रोजगार सहायक राजीव कुमार यादवको नियुक्ति बदर […]

वीरगञ्ज (पर्सा)। पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले गत आर्थिक वर्षमा ९२ द प्रतिशत उजुरी फछ्र्योट गरेको छ । उक्त कार्यालयले अघिल्लो आव २०८०÷८१ को तुलनामा गत आवमा समग्रमा ५७ दशमलव ९२ […]

सिरहा । लहान नगरपालिकाले सन् २०३० भित्र नगरका सबै घरमा शुद्ध खानेपानी पु¥याउने महत्वाकाङ्क्षी योजना सार्वजनिक गरेको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले बिहीबार पत्रकार सम्मेलन गरेर खानेपानी र सरसफाइलाई प्रमुख […]

सिरहा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेसमा बढ्दो पानी सङ्कट समाधान गर्न दीर्घकालीन रूपमा पानी पुनःभरण योजना अत्यावश्यक भएको बताएका छन् । बिहीवार लहानमा आयोजित एक सार्वजनिक कार्यक्रममा उहाँले […]

