मुख्य समाचार

मेरो सरकार नि चटक गर्छ

मेरो सरकार नि चटक गर्छथोत्रा विमान उडान भर्छदुर्घटनामा बिदा दिन्छविमानको स्वास्थ्यमा आँखा चिम्लन्छअनि त बेला बेलादुर्घटना भैरहन्छ ओल्बाको यतिहिसाब हुँदैन जनधनको क्षतीपुछिदैन आफन्तको आँशुजनताको हिसाब किन राख्नुकमिसन तिर पो ताक्नुमेरो […]

महोत्तरीका सबै क्रसर उद्योग मापदण्डविपरीत

महोत्तरी । दर्ता नभएका वा नवीकरण नगरिएका क्रसर र बालु प्रशोधनका नाममा रहेका उद्योग बन्द गर्न निर्देशन दिएलगत्तै गरिएको अध्ययनले सबैजसो क्रसर उद्योग कानुनविपरीत सञ्चालन भएको पाइएको छ । महोत्तरीका […]

संसदीय दलको विधान संशोधन गर्ने लोसपा मधेस प्रदेशको निर्णय

महेन्द्रनगर(धनुषा) । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), मधेस प्रदेशले संसदीय दलको विधान संशोधन गर्ने भएको छ । संसदीय दलको नेता चयन सम्बन्धमा आज जनकपुरधाममा बसेको बैठकको निर्णय अनुमोदनको लागि केन्द्रीय कार्यसमितिमा […]

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण छिट्टै सुरु गर्छौं : प्रधानमन्त्री दाहाल

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु गर्ने बताएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै उनले नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको कनेक्टिभिटीका लागि हवाईमार्ग सबैभन्दा […]