राजनिती

संसदमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत : १ सय ७२ मत पक्षमा, ८९ मत विपक्षमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब सरकार आरामले चल्ने बताएका छन् । सोमवार विश्वासको मत पाएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सरकारलाई पूर्णता दिन भोलिदेखि छलफल सुरु गर्ने बताए । […]

उपराष्ट्रपतिमा जसपाका यादव निर्वाचित

काठमाडौँ । उपराष्ट्रपति पदमा जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् । […]

यादवलाई मत दिने कांग्रेसको निर्णय

जनकपुरधाम । नेपाली कांग्रेस आसन्न उपराष्ट्रपति पदको निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता रामसहायप्रसाद यादवलाई मत दिने निर्णय गरेको छ । उपराष्ट्रपति पदको निर्वाचनमा यही चैत ३ गते […]

काठफोर्डमा स्ववियु : विद्यार्थीको हक सुनिश्चित गर्ने एजेण्डामा अनेरास्ववियुकाे जाेड

काठमाडाैँ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सर्गर्मी बढ्दो छ । त्रिविको कार्यतालिका अनुसार यहि ५ चैतमा हुने निर्वाचनको लागि राजनीतिक दलहरु चहलपहलमा छन् । काठफोर्ड कलेजमा पनि उम्मेदवारहरुको दौड विद्यार्थीको […]