राजनिती

बजेटको प्राथमिकता कृषिको आधुनिकीकरण र यान्त्रीकरणमा हुनुपर्छ : झलनाथ खनाल

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले गठबन्धन सरकारले संविधानको मर्म र भावनाअनुसार समाजवाद उन्मुख बजेट ल्याउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आव २०७९/०८० का […]

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै

काठमाडाैं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गर्ने कार्यसूची छ । अर्थमन्त्री […]

दलप्रतिकाे आक्रोशकाे नतिजा हाे, बालेन साहकाे मत : हरिबाेल गजुरेल

काठमाडौं– माओवादी केन्द्रका सांसद हरिबोल गजुरेलले काठमाडौं महानगरका मेयरका उम्मेदवार बालेन साहले पाएको मत राजनीतिक दलप्रतिको आक्रोश रहेको बताउनु भएको छ ।  प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९ र […]

कार्यव्यवस्था परामर्श समितिको बैठक शुरू,एमालेकाे अवरुद्ध कायम

प्रतिनिधि सभा बैठकको पुर्व सन्ध्यामा कार्यव्यवस्था परामर्श समितिको बैठक शुरू भएको छ । बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बैठक सुरू भएको हो ।  बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) […]