राजनिती

ओलीको आलोचना- चार रुपैयाँमा भारतलाई बिजुली बेचेर ३८ रुपैयाँ युनिटमा किन्ने, लोडसेडिङ भने यस्तो छ

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटोसहितको माओवादी प्रचार सामाग्रीलाई आलोचना गरेका छन् । ललितपुरमा बुधबार आयोजित एमालेको ‘युवासँग […]

सत्तारुढ गठबन्धनले टुंग्यायो उपमहानगरपालिकाको उम्मेदवार

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाको मेयरको उम्मेदवार नेपाली कांग्रेसले पाउने भएको छ । बुधबार बसेको सत्तारुढ गठबन्धनको बैठकले कांग्रेसको पोल्टामा मेयरको उम्मेदवारीमा सहमति जुटाएको हो । त्यस्तै ६ […]

यस्ताे छ जसपाको घोषणापत्र (पूर्ण पाठ)

काठमाडाै‌ । जनता समाजवादी पार्टीले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा हरेक पालिकामामा स्थानीय विशिष्टता अनुरुप सेरोफेरोमा चक्रपथ निर्माण गर्ने र पानीको महसुल २०० रुपैयाँसम्म मिनाहा […]

नेपाल विवेकशील पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा के के छ ?

नेपाल विवेकशील पार्टीले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र जारी गरेको छ । देशभरका स्थानीय तहहरूलाई आवश्यक पर्ने न्यूनतम मापदण्डहरूलाई आधार बनाई यो घोषणापत्र तयार गरिएको […]