समाचार

धनुषा काँग्रेस सभापतिलाई पराजित गर्दै एमालेका सुखदेव बने क्षीरेश्वरनाथको मेयर

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका धनुषा सभापति योगेन्द्र पजियारलाई ६१३ मतान्तरले पराजित गर्दै नेकपा एमालेका सुखदेव यादव विजयी भएका छन् । यादवले ७९१३ मत प्राप्त गरी मेयरमा […]

क्षीरेश्वरनाथ ३ मा काँग्रेसका सिंह पुन: वियजी

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ३ मा काँग्रेस को अमर किशोर सिंह वियजी भएका छन् । वडाध्यक्षमा सिंह १९२ मतान्तरले विजयी भएको छ । उनले ५५० मत प्राप्त गरेका हुन् […]

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल निर्वाचित

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् । आज बिहान सार्वजनिक गरिएको अन्तिम मत परिणामअनुसार धनगढीको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल र उपप्रमुखमा […]

काठमाडौंमा बालेको अग्रता कायमै,सिंहभन्दा स्थापित पछाडि

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरमा बालेन साहको अग्रता कायमै छ । स्वतन्त्र उम्मेदवार बालेन साहले ३७ हजार ६१ मत पाएका छन् । दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितलाई भने कांग्रेसकी […]