समाचार

बर्दिबासमा कांग्रेसबाट बागी भई स्वतन्त्र उम्मेदवारी दिएका क्षेत्री र महतो विजयी

जनकपुरधाम । वर्दिवास नगरपालिकामा स्वतन्त्र उम्मेदवार प्रहलाद क्षेत्रीले भारी मतान्तरले जित हासिल गरेको छ। क्षेत्रीले ५हजार ८ सय ८७ मतको फराकिलो मतान्तरमा विजयी भएका हुन् । बर्दिवास नगरपालिकाको सम्पन्न मतगणना […]

बारामा विवेकशील साझा पार्टीको पहिलो जीत

बारा । विवेकशील साझा पार्टीले स्थानीय तहको निर्वाचनमा पहिलो सफलता हासिल गरेको छ । बाराको फेटा गाउँपालिकामा सो पार्टीबाट अध्यक्षका उम्मेदवार रुस्तम अन्सारी निर्वाचित भएको छ । अन्सारी चार हजार […]

भोलिदेखि अनलाइनबाट व्यक्तिगत श्रम स्वीकृति

काठमाडौं । वैदेशिक रोजगार कार्यालय काठमाडौँले शुक्रबारदेखि अनलाइनबाटै नयाँ व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्ने भएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवा अनलाइनबाट प्रवाह गर्ने उद्देश्यअनुसार व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट […]

बर्दिबास ८ को छुटेको मतपेटिका गन्दा दुईजना उम्मेदवारको मत बराबर, गोलाप्रथामा पनि समसेरनै बने विजेता

जनकपुरधाम । महोत्तरीको वर्दिवासमा विजयी घोषणा भएको ३ दिनपछि भेटिएको मतपेटिकाको मत गणना गर्दा दुई प्रतिस्पर्धी बीच बराबर मत आएपछि गोलाप्रथा गर्दा पहिले विजयी भएका उम्मेदवार नै चुनिएर भाग्यमानी साबित […]