समाचार

३ हजार ७ सय ७८ मतअन्तरले बालेनको अग्रता कायम (हेर्नुस् पछिल्लो साँझ ७:४० को अपडेट)
काठमाडौं महानगरपालिकामा स्वतन्त्र मेयर पदका उम्मेदवार बालेन साहको अग्रता फराकिलो बन्दै गएको छ । उनले एमालेका प्रतिस्पर्धी केशव स्थापितलाई ३ हजार ७ सय ७८ मतले अगाडि बढेका छन् । साँझ […]

वीरगञ्ज महानगर : फराकिलो मतअन्तरले अग्रता बनाउँदै राजेशमान, सरावगी भन्दा २८२६ मतले अगाडि
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंहले थप फराकिलो मतअन्तर बनाउँदै लगेका छन् । नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगी भन्दा सिंह २ हजार ८२६ मतले अगाडि […]

काठमाडौंमा बालेनको अग्रता कायमै
काठमाडौं महानगरपालिकामा करिब १९ हजार मत गणना भएको छ । जसमा स्वतन्त्र उमेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । उनले अहिलेसम्म ७ हजार ७७१ मत प्राप्त गरेका छन् भने […]

भरतपुरमा विजयलाई पछि पार्दै अघि लागिन् रेनु
भरतपुरमा । भरतपुर महानगरपालिकामा मेयरका उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले पुनः अग्रता लिएकी छिन् । कुल १५ हजार ३१ मतगणना गर्दा रेनु दाहालले ५ हजार ३९ मत प्राप्त गरेकी हुन् […]

