समाचार

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा नेपाली काँग्रेसको सुरुवाती अग्रता देखिएको छ । सुरुवाती २९८ मत गन्दा मेयरमा काँग्रेसका योगेन्द्र पजियारले १३६ र नेकपा एमालेका सुखदेव यादवले ९५ मत पाएका छन् […]

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मतगणनाको पछिल्लो परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै रहेको छ । उनले ५५७ मत प्राप्त गर्दै अग्र स्थानमा रहेको छ । सुरुआतदेखि नै अग्रता […]

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता लिएका छन् । अहिलेसम्म ५० मत गणना हुँदा एकीकृत समाजवादीका धनराज आचार्यले २३ मत पाएका छन् भने नेकपा […]

चितवन । चितवनको भरतपुर महानगरपालिकामा विजयलाई पछि पार्दै रेनुले अग्रता लिएकी छिन् । अहिलेसम्म ७ सय मतगणना भएको छ । जसमध्ये दाहालले २७८ मत प्राप्त गरेकी छन् भने एमालेका विजय […]

