समाचार

ओलीले मतदान गरेको वडामा नेपाली कांग्रेसको प्यानल नै विजयी

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी ओलीले स्थानीय तहको मतदान गरेको वडामा नेपाली कांग्रेस विजयी भएको छ । ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविस्थित ‘क’ मतदान केन्द्रबाट मतदान […]

वीरगञ्जमा सत्तारुढ गठबन्धनका उम्मेदवार सिंहको अग्रता कायमै

वीरगञ्ज । वीरगञ्ज महानगर प्रमुखमा सत्तारुढ गठबन्धनका उम्मेदवार राजेशमान सिंहको अग्रता कायमै छ । सिंहले ४ हजार १७५ मत पाएका छन् भने नेकपा एमालेबाट उम्मेदवारी दिएका विजयकुमार सरावगीले १ हजार […]

भूमेस्थानमा पूजा आराधना गरी उँभौली पर्व मनाईँदै

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको […]

काठमाडौंको स्वतन्त्र उम्मेदवार बालेनको अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरको स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै रहेको छ । अहिलेसम्म १४ हजार ३२६ मतगणना हुँदा बालेन साहले ५ हजार ४४६ मत प्राप्त गरेका छन् भने एमालेबाट […]