काठमाडौंको स्वतन्त्र उम्मेदवार बालेनको अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरको स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै रहेको छ ।

अहिलेसम्म १४ हजार ३२६ मतगणना हुँदा बालेन साहले ५ हजार ४४६ मत प्राप्त गरेका छन् भने एमालेबाट केशव स्थापितले २ हजार ९५२ मत प्राप्त गरेका छन् ।

त्यस्तै कांग्रेसकी सिर्जना सिंहले २ हजार ५७७ मत प्राप्त गरेकी छिन् ।

काठमाडौंमा सुरुदेखिनै बालेन साहले अग्रता कायम राखेका छन् ।

प्रतिक्रिया