समाचार

विभिन्न स्थानमा स्थगित भएको मतदान पुनः सुरु, कतै सर्वदलीय बैठक, कतै चुस्त सुरक्षा सतर्कता अपनाइँदै

काठमाडौं । देशका विभिन्न स्थानमा स्थगित भएको मतदान पुनः सुरु भएको छ । दोलखाको बैतेश्वरमा स्थगित भएको मतदान प्रक्रिया पुनः सुरु भएको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज अधिकारीका […]

बाजुरा : खप्तड छेडेदह–३ मा झडपपछि मतदान स्थगित

बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ स्थिति धनाल्त आधारभूत विद्यालयमा नेपाली कांग्रेस र नेकपा एमाले र माओवादी केन्द्रबीच झडप भएको हो । बिहान ७ बजेबाट मतदान शुरु भएको उक्त मतदान […]

प्रधानमन्त्री देउवाद्वारा मतदान

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा मतदान गरेको छ । उनले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम माध्यामिक विद्यालयस्थित मतदान केन्द्र (ख) बाट आज बिहान […]

निर्वाचन अपडेट : १६ स्थानमा झडप, ८ स्थानमा हवाईफायर

काठमाडौँ । स्थानीय तहको मतदान देशभर शान्तिपूर्ण रुपमा भइरहेपनि केही स्थानमा भने झडपका घटनाहरु भएका छन् । केही स्थानमा भने प्रहरीले हवाई फायर नै गर्नुपर्ने अवस्था निम्तिएको छ । देशका विभिन्न १६ […]