समाचार

धनुषामा स्कुल बसको ठक्कर एकजनाको मृत्यु

जनकपुरधाम । धनुषामा स्कुल बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । जनकपुर ढल्केवर सडकखण्डमा पर्ने बाबाको ढावा नजिकै स्कुल बसले गलत दिशाबाट आएर ठक्कर दिँदा क्षीरेश्वरनाथ नगरपालिका ५ कुचाईका ३८ […]

सर्लाहीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाईते

सर्लाही । सर्लाहीको लालबन्दीमा बुधबार राती भएको कार दुर्घटनामा एक जनाको मृत्यु र पाँच जना घाईते भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिकाको कालिञ्जोर पुल छेउमा दुर्घटना हुँदा चालक […]

सरकारले यौन हिंसा र तेजाव आक्रमणविरुद्ध दुई अध्यादेश ल्याउने

काठमाडौं । सरकारले यौन हिंसा र तेजाव आक्रमणविरुद्ध दुई अध्यादेश ल्याउने भएको छ । मन्त्रिपरिषद् बैठकले यौन हिंसा र एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो […]

पर्यटन प्रवर्द्धनका लागि नेपाली ब्याण्ड सुरसुधा र विश्व चर्चित पीएफसीएफले सहकार्य गर्ने

काठमाडौं । पर्यटन प्रवर्द्धनका लागि नेपाली ब्याण्ड सुरसुधा र विश्व चर्चित ब्याण्ड पीएफसीएफले सहकार्य गर्ने भएको छ । पर्यटन बोर्डमा सांगितिक कार्यक्रमका विषयमा अन्तक्रिया गर्दै नेपाली ब्यान्ड सुरसुधा र विश्व […]