समाचार

आज दसैंको सातौँ दिन, कालरात्री देवीको पूजा गरिँदै

काठमाडौं । बडादसैंको सातौं दिन आज देशभर घर–घरमा फूलपाती भित्र्याइ मनाइदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आव्हान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, […]

दसैंको चौथो दिन, कुष्माण्डा देवीको पूजा आराधना गरिदैं

काठमाडौं । बडा दसैंको चौथो दिन आज देवी कुष्माण्डाको पूजा आराधना गरि मनाइँदै छ । दसैं घर तथा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको पूजा आराधना […]

नेपालका १८ प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य सम्बन्धी समस्या : अध्ययन

काठमाडौं । आज विश्व मानसिक स्वास्थ्य दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । ‘असमानता हटाउन आवश्यक छ सबैको साथ र योगदानः सुलभ, समान र उपयुक्त मानसिक स्वास्थ्य हाम्रो अभियान’ […]

दसैंमा पठाओ राईडरको मनपरी, एप्लिकेशनमा अफलाईन भएर यात्रुसँग तेब्बर भाडा असुल्दै

काठमाडौं । मोबाईल एप्लिकेसनको सहायताबाट यात्रु ओसारपोसार गर्ने मोबाईल एप पठाओका राईडरहरुले दसैंमा मनपरी भाडा असुल्न थालेका छन् । चाडबाड नजिकिएसँग पठाओ राईडरहरूले यात्रुसँग तेब्बर मूल्यसम्मको भाडा असुल्न थालेको पाइएको […]