समाचार

महिलाको नाममा उद्योग दर्ता गर्दा शुल्क नलाग्ने

काठमाडौँ । महिलाको नाममा उद्योग/व्यवसाय दर्ता गराउँदा शुल्क नलाग्ने भएको छ । आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री विष्णु पौडेलले महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन यो व्यवस्था […]

स्वास्थ्य तर्फ सरकारले छुट्यायो ९५ अर्ब ८१ करोड बजेट

काठमाडौँ । सरकारको निरोगी नेपाल अभियानलाई निरन्तरता दिने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब बिनियोजन गरिएको भन्दै बीमाका […]

सरकारले शिक्षक बैँकको स्थापना गर्ने

काठमाडौँ । सरकारले शिक्षक अभाव हुन नदिन शिक्षक बैँकको स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले गणित, विज्ञान र अंग्रेजी विषयको शिक्षक अभाव […]

विद्यार्थी सङ्ख्या तीन, शिक्षक, कर्मचारी पनि तीन !

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–५ स्वाँतस्थित शिखर आधारभूत विद्यालयमा शिक्षक र विद्यार्थीको सङ्ख्या बराबर छ । कक्षा ५ सम्म अध्यापन हुने यो विद्यालयमा तीन जना विद्यार्थी छन् । कक्षा ३ मा […]