समाचार

अब देखिने गरी काम गरौँ : मुख्यमन्त्री जम्मकट्टेल

बनेपा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गाउँपालिकाले देखिने गरी काम गर्नुपर्ने बताएको छ । बनेपा नगरपालिकाको ४२औँ स्थापना दिवसका अवसरमा मङ्गलबार आयोजित कार्यक्रममा उहाँले साना आयोजनामा नअल्झिन सुझाव दिए […]

सांसद राजकिशोरका ससुराले मेरो सर्वस्व नै लुटिसके…[भिडियोसहित]

काठमाडौं । सिरहाका विरेन्द्र कुमार यादव सांसदकै ससुराबाट पीडित भएका छन् । त्यो पनि थोर बहुत रकमका कारण होइन, आफ्नो सर्वस्व नै गुमाउनु परेको छ । उनले सिरहाका रामसेवक यादव […]

मिटरब्याज पीडितलाई न सरकारको आस न खुलामञ्चको बास[फोटो/ भिडियोसहित]

काठमाडौं । खुलामञ्च खुला गर नारा लगाउँदै खुलामञ्च गेट बाहिर मिटरब्याज पीडितहरु प्रदर्शन गरिरहेको छ । तर, ११ दिनदेखि हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितलाई खुलामञ्च प्रवेशमा रोक लगाइएको छ । […]

निजामती अस्पतालका आन्दोलनरत कर्मचारी र सरकारबीच ६ बुँदे सहमति, यस्ता छन् सहमति भएका बुँदाहरू

काठमाडौं । निजामती कर्मचारी अस्पतालका आन्दोलनरत कर्मचारीहरूले १४ औं दिनमा आन्दोलन स्थगित गरेका छन् । आन्दोलनरत कर्मचारी र सरकारबीच सोमवार भएको वार्तामा सहमति जुटेपछि उनीहरूले आन्दोलन स्थगित गरेका हुन् । […]