समाचार

रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जसपाको निर्णय

काठमाडौँ । सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा)ले उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको कार्यकारिणी समितिको बैठकले यादवलाई उम्मेदवार बनाउने […]

राष्ट्रपतिमा निर्वाचित पौडलको जीवनी

काठमाडौँ । मुलुकको तेस्रो राष्ट्रपतिका लागि बिहीबार सम्पन्न मतदानबाट नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएको छ । पौडेलको जन्म आमा ऋषिमाया र बुवा दुर्गाप्रसाद पौडेलबाट […]

नेपालको तेस्रो राष्ट्रपतिमा पौडेल निर्वाचित

काठमाडौं । नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीवार सङ्घीय संसदमा भएको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार पौडेलले ३३ हजार ८ सय २ मतभार पाएर निर्वाचित भएका हुन् […]

भारतीय अभिनेता एवं निर्देशक सतीश कौशिकको निधन

एजेन्सी । भारतीय अभिनेता एवं निर्देशक सतीश कौशिकको निधन भएको छ । बलिउडका लोकप्रिय फिल्मकार कौशिकको ६७ वर्षको उमेरमा हृदयघातका कारण मृत्य’ भएको बताइएको छ । कौशिकका भदा निशान कौशिकले […]