समाचार

आज देशको तेस्रो राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै

काठमाडौं । आज देशको राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ । निर्वाचन आयोगले संसद भवन नयाँबानेश्वरमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानका लागि समय निर्धारण गरेको छ । राष्ट्रपतिको […]

महिला अधिकार शुनिश्चित गर्न युवाहरुको शान्तिपूर्ण प्रदर्शन

काठमाडाैँ । महिला अधिकार सुनिश्चिताको माग गर्दै युवाहरुले प्रदर्शन गरेका छन् । काठमाडौँको माइतिघर मण्डलामा युथ एड्भोकेसी नेपालको आयोजनामा शान्तिपूर्ण धर्ना कार्यक्रम गरिएको हो । ८ मार्च अन्तर्राष्ट्रिय महिला दिवसको […]

जनकपुरमा आज होली मनाइँदै

जनकपुरधाम । मिथिलाञ्चलको विशिष्ट पर्व होली तराई मधेसका अन्य जिल्लाहरूमा मंगलबार नै होली मनाईए पनि जनकपुरधाम लगायत आसपासका क्षेत्रहरूमा आज धूमधामका साथ मनाइँदै छ । बिहानैदेखि नगरको विभिन्न स्थानमा युवायुवतीहरू […]

अध्यक्ष प्रचण्डविरूद्ध रिट दर्ता

जनकपुरधाम । प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा आज रिट दर्ता भएको छ । अध्यक्ष दाहाललाई विपक्षी बनाई रामेछापका ज्ञानेन्द्रराज आरणसहितका १४ जनाले रिट दायर गरेका […]