समाज

एकल पुरुषले मासिक रु ५०० भत्ता पाउने

लमजुङ । मस्र्याङ्दी गाउँपालिकाका एकल पुरुषले मासिक रु ५०० भत्ता पाउने भएका छन् । पालिकाभित्र रहेका ६० वर्षदेखि ६९ वर्षसम्मका एकल पुरुषले सामाजिक सुरक्षा भत्ता बापत मासिक उक्त रकम प्राप्त […]

मिथिलाञ्चलमा चैती छठ : आज ‘खरना’, खाएर व्रत

जलेश्वर । महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलवासीको महान् पर्व चैती छठ उत्सवअन्तर्गत आज धार्मिक विधिपूर्वक खर्ना पर्व मनाइँदैछ । चार दिनसम्म विभिन्न विधिहरु गर्दै मनाइने चैती छठ पर्वअन्तर्गत तराईको महोत्तरी, धनुषा, सिरहा, […]

बढ्यो इन्धनको मूल्य,अब पेट्रोल प्रति लिटर १६० रुपैयाँमा

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । मंगलबार राति १२ बजेदेखि लागू हुने गरी निगमले इन्धनको मूल्य वृद्धि गरेको हो । निगमले पेट्रोल, डिजल र मट्टितेलको […]

चोभारमा निर्माण भएको सुख्खा बन्दरगाह सञ्चालनमा

काठमाडौं । काठमाडौंको चोभारमा निर्माण भएको सुख्खा बन्दरगाह सञ्चालनमा आएको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले वीरगन्ज नाका हुँदै काठमाडौंका लागि मालवस्तु बोकेर आएको ३ वटा कन्टेनरलाई बन्दरगाह भित्र्याउँदै बन्दरगाह […]