समाज

मनसुनजन्य विपद्को पूर्वतयारी चुस्त बनाउन स्थानीय तहलाई सरकारको परिपत्र

काठमाडौँ । सरकारले गृह मन्त्रालयबाट जारी भएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ कार्यान्वयन गर्दै मनसुनजन्य विपद्को पूर्वतयारीलाई चुस्त बनाउन देशभरका पालिकालाई परिपत्र गरेको छ । सङ्घीय मामिला तथा […]

राइमण्डल तथा पाटु क्षेत्र राष्ट्रिय सम्पदास्थलमा विकास हुनसक्ने

महोत्तरी। बर्दिवास नगरपालिका–३ को राइमण्डल तथा पाटु क्षेत्र राष्ट्रकै मुख्य सम्पदास्थलका रुपमा विकास हुनसक्ने पुरातत्व तथा भूगर्भविद्ले निष्कर्ष निकालेका छन् । यस क्षेत्रमा मध्यपाषाण युगका हतियार र औजार बनिएका विषयको […]

सप्तरीमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा आज बिहान जङ्गली हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ । आक्रमणबाट कञ्चनरूप नगरपालिका–१२ धरमपुर टोलका ६६ वर्षीय दशरथ भनिने केदारबहादुर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ […]

मनसुन भित्रिएको २४ घन्टा नबित्दै पूर्वी नेपाल प्रभावित, ठाउँ-ठाउँमा बाढी र पहिरो

काठमाडौँ । नेपालमा मनसुन भित्रिएलगत्तै वर्षा र बाढीपहिरोको जोखिम सुरू भएको छ । यही बिहीबार राति नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरी कोशी प्रदेशमा फैलिएको थियो । त्यसको २४ घण्टा […]