अन्तर्राष्ट्रिय

थाइल्याण्डमा २३ बर्षमा एकै परिवारबाट तेस्रो प्रधानमन्त्री

काठमाडौँ । थाइल्याण्डको संसदले पाइतोङटार्न सिनावात्रालाई प्रधानमन्त्रीमा निर्वाचित गरेको छ । उनी पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् । ३७ वर्षीय पाइतोङटार्न देशको ३१औँ प्रधानमन्त्री बनेकी छन् । उनी थाइल्याण्डको […]

नतासासँगको ब्रेक अप पछि हार्दिक पाण्डेय बेलायति गायिकासँग डेटमा

मुम्बई । नतासा स्टान्कोभिकसँगको सम्बन्धविच्छेद पछि क्रिकेटर हार्दिक पाण्ड्याको बारेमा विभिन्न किसिमका समाचार आइरहेका छन् ।  जब उनले अनन्या पाण्डेसँग पार्टीमा डान्स गरे, सायद उनीहरुको निकटता बढेको बताइन्छ । अहिले […]

श्रीलङ्काको आगामी राष्ट्रपतीय निर्वाचनमा ३८ जना उम्मेदवार

श्रीलङ्काको राष्ट्रपतीय निर्वाचनमा ३८ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । निर्वाचन आयोगका अनुसरा आगामी राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति रनिल विक्रमासिङ्घेले ३८ जना प्रतिद्वन्द्वीको सामना गर्नुपर्ने जनाएको छ । दुई वर्षअघि विक्रमासिङ्घेले […]

थाई प्रधानमन्त्री श्रेथा पदमुक्त, अदालतको आदेशको सम्मान गर्ने

थाइल्याण्डका प्रधानमन्त्री श्रेथा थाभिसिन पदमुक्त भएका छन्। थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री श्रेथालाई पदीय मर्यादामा आँच आउने कार्य गरेको अभियोग सम्बन्धमा फैसला दिँदै बुधवार जिम्मेवारीबाट मुक्त गर्न आदेश दिएको हो । […]