कृषि

मलको समस्या लिएर सांसद चौरसिया काठमाडौमा, पर्साको लागि तत्काल कोटा थप्न माग

वीरगन्ज । पर्साका नवनिर्वाचित सांसदहरुले शपथ नलिदै कृषि र किसानसंग सम्बद्ध विद्यमान समस्यालाई पहिलो प्राथमिकतामा राखेर त्यसको सामधानका लागि अग्रसरता देखाएका छन् । मत माग्न जाँदा गरेका चुनावी वाचा अनुसार […]

मिर्चैया नगरपालिकामा बीउ वितरणको विषयमा मेयर र वडाध्यक्षबीच विवाद, किसान प्रभावित

मिर्चैया । मिर्चैया नगरपालिकाको मेयरले किसानलाई गहुँको बीउ बाँड्न रोक लगाएको वडाध्यक्षले आरोप लगाएका छन् । मिर्चैया नगरपालिका वडा नं.३ का वडाध्यक्ष पवित्री देवी यादवले नगरपालिकाका मेयर श्रवण कुमार यादवले […]

मूल्य निर्धारण नगरिँदा किसान सस्तोमा धान बेच्दै

टीकापुर । कैलालीका किसान आजभोलि धानबाली भित्र्याइरहेका छन् । धेरै किसान भित्र्याउने काम सकेर आपूmलाई आवश्यक धान खाद्यान्नका लागि भण्डारण गर्ने र बाँकी बेच्न थालेका छन् । तर यस वर्ष […]

छठका लागि जनकपुरमा मात्रै तीन करोडको भारतीय केरा

छठ पर्वका लागि केरा अत्यावश्यक मानिन्छ । केरा उब्जनीका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उब्जनीले माग धान्न सक्दैन । छठ पर्वमा सिङ्गै केराको घरी नै अघ्र्य रूपमा भगवान्लाई […]