क्राईम मिरर

धनुषाको सहिदनगरमा कोरोना खोप बेचेको आरोपमा स्वाथ्यकर्मी पक्राउ

जनकपुरधाम । धनुषामा कोरोनाविरुद्धको खोप विक्रि गरेको आरोपमा स्वास्थ्यकर्मी पनि पक्राउ परेको छ । विहिबार सहिद नगरपालिका ३ यदुकुहा प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारी देवसरन यादव पक्राउ परेको हो । नगरपालिकाले […]

कपिलबस्तुमा पैसाको प्रलोभन देखाएर ९ बर्षीया बालिकाको बलात्कार, भारतीय नागरिक पक्राउ

कपिलवस्तु । पैसाको प्रलोभन देखाएर बालिका बलात्कृतको अभियोगमा कपिलवस्तुमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश घर भई हाल शिवराज नगरपालिका ५ डिहवा बस्ने अन्दाजी ४० वर्षीय […]

साैर्या सिमेन्टका चालकको शंकास्पद मृत्यु

सिरहा । सिरहाको मिर्चैयास्थित साैर्या सिमेन्ट फ्याक्ट्रीका एक सवारी चालकको शंकास्पद मृत्यु भएको छ । मिर्चैया नगरपालिका-२ मा रहेको साैर्या सिमेन्ट उद्योग हाताभित्र बुधबार अपराह्न  गर्मीको समयमा ट्रकको तल सुतिरहेको अवस्थामा […]

भिसा सकिए पनि लुकेर बसेका चिनियाँ नागरिक चितवनबाट पक्राउ

काठमाडौं । भिसा अवधि सकेर पनि लुकेर बसेका चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय चितवनले ५१ वर्षीय चिनियाँ नागरिक हुआङ शिक्वानलाई आइतबार पक्राउ गरेको हो। उनी सौराह […]