क्राईम मिरर

धनुषामा लुटेराको आक्रमणबाट प्रहरी असई घाईते, ५ जना आक्रमणकारी प्रहरीको नियन्त्रणमा

जनकपुरधाम । धनुषामा लुटेराको आक्रमणबाट प्रहरी असई घाईते भएका छन् । आक्रमणमा परी जिल्लाको बटेश्वर गाउँपालिकास्थित प्रहरी चौकीका असई मनोज पोखरेल घाईते भएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए […]

सिरहा छुरा प्रहार प्रकरण : घटनामा संलग्नलाई २४ घण्टाभित्र पक्राउ गर्ने सहमतिपछि खुल्यो राजमार्ग

सिरहा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोलबजारमा चक्काजाम गरिएको छ । शनिबार छुरा हानेर हत्या गरिएका गोलबजार ६ का रामकुमार सदाको हत्यारालाई प्रहरीले अहिलेसम्म नसमातेको भन्दै आफन्त तथा स्थानीयबासीले चक्काजाम गरेका […]

जुवाडेप्रति आक्रमक मिर्चैया प्रहरी : मध्यराति होटलमा छापा, सञ्चालक पक्राउ

सिरहा । इलाका प्रहरी कार्यालय मिर्चैयाले होटलभित्रै जुवातास खेलाउने एक होटल सञ्चालकलाई पक्राउ गरेको छ । मिर्चैयाको कटारी चोकस्थित खुश्बु होटल एण्ड पार्टी प्यालेसका सञ्चालक सरोज कुमार साहलाई प्रहरीले पक्राउ […]

धनुषा : दुई छोराको हत्या गरि आमाले आत्महत्या गरेको आशंका

जनकपुरधाम । धनुषामा दुई बालकको हत्या गरी आमाले आत्महत्या गरेको अशंका गरिएको छ । शुक्रबार साँझ नगराइन नगरपालिका–७ फुलगामाकी २४ वर्षीया गुडिया साहले पाँच वर्षीय छोरा अभिषेक र तीन वर्षीय […]