पालिका मिरर

‘सम्धी’ को थोथ्रो गाडीमा हंसपुरका मेयर प्रदिपको मोह: हाकिमले रद्द गरे पनि पटक–पटक सम्झौता

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाकी उपप्रमुख दुर्गी देवी मण्डल चढ्ने गाडीको सम्झौता तत्कालिन प्रमुख प्रशासकिय अधिकृत केशव अधिकारीले रद्द गरेपनि पुनः सम्झौता गरिएको बुझिएको छ । अधिकृत अधिकारीले २०८१ असोज […]

हंसपुरका मेयर प्रदिपले आफ्नो थोथ्रो गाडी पालिकालाई भाडामा दिएर मासिक ८० हजार असुल्दै

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाले गाडी भाडामा मात्रै महिनाको एक लाखभन्दा बढी रुपैयाँ खर्चिरहेको छ । पालिकाले दुईवटा चार पाङ्ग्रे गाडी भाडामा लिएको छ । एउटा कार्यालय प्रयोजन र अर्को […]

क्षिरेश्वरनाथको आफ्नै सुविधासम्पन्न प्रशासकीय भवन तयार, भोलि मेयरले उद्घाटन गर्दै

जनकपुरधाम । बहुप्रतिक्षित धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको सुविधासम्पन्न प्रशासकीय भवन तयार भएको छ। योसँगै नगरपालिका अब आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा दिन अन्तिम तयारीमा जुटेको छ। नगरपालिकाले वडा नम्बर ५ मा […]

काठमाडौँ महानगरको निःशुल्क कानुनी परामर्श सेवा प्रभावकारी बन्दै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाबाट निःशुल्क कानुनी परामर्श सेवा लिनेको सङ्ख्या ६४ हजार पुगेको छ । वि.सं. २०७९ माघ १७ गते नेपाल ल क्याम्पससँग सहकार्य सम्झौता गरी कामपाले सुरु गरेको उक्त […]