पालिका मिरर

दोषीहरूमाथि विस्तृत छानबिनसहित यी ५ बुँदामा वीरगञ्ज घटनाबारे सर्वपक्षीय सहमति

पर्सा । वीरगञ्जमा हनुमान जयन्तीको अवसरमा शनिवार दुई समुदायबीच भएको झडपको घटनाबारे पाँच बुँदे सर्वपक्षीय सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा शनिवार बसेको सर्वपक्षीय बैठकले पाँच बुँदे सहमति […]

२० करोडको लागतमा बनेको धर्मशालाको मुख्यमन्त्री सिंहद्वारा उद्घाटन

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम उपमहानगरपालिका–८ स्थित दशरथनगरमा मिथिला सांस्कृतिक संरक्षण परिषद् जनकपुरधाद्वारा रु २० करोडको लागतमा नवनिर्मित पक्की धर्मशाला भवनको शनिवार एक समारोहबीच उद्घाटन गरेका […]

वीरगञ्जमा नयाँ वर्षको पूर्वसन्ध्यामा सुरू भयो ‘रात्रि बजार’

पर्सा । वीरगञ्जमा नेपाली नयाँ वर्षको अवसरमा ‘रात्रि बजार’ सञ्चालनमा ल्याइएको छ । शुक्रबारदेखि सुरू भएको रात्रि बजार चैत ३१ गतेसम्म वीरगञ्जको आर्दशनगरस्थित पुरानो बसपार्कमा रात्रि बजार सञ्चालन हुँदैछ । […]

पानीको परम्परागत स्रोतको पुनरुत्थान गर्न मेयर बालेनको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पानीको परम्परागत स्रोतको पुनरुत्थानका लागि सरोकार भएका निकायलाई निर्देशन दिएका छन् । बिहीवार पुरातात्विक महत्त्वको भैरव हिटी उत्खनन कार्यको अनुगमन गर्दै उनले पानीको […]