मधेस

नाइट बसले यात्रुलाई खाना खुवाउने होटलमा पनि मुख्यमन्त्री सिंहले गरे अनुगमन

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राजमार्गमा रहेका लाइन होटलहरुको अनुगमन गरेका छन् । राजधानीसँग जोडिएका मुख्य राजमार्गमा आवतजावत गर्ने यात्रुहरुले लाइन होटलहरुमा अखाद्य खाना खुवाउने गरेको गुनासोहरु […]

वीरगञ्ज नाका हुँदै तीन खर्ब ९० अर्बको सामान आयात

वीरगञ्ज (पर्सा) । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको आठ महिनामा रु तीन खर्ब ९० अर्ब १८ करोड मूल्य बराबरको वस्तु तथा सामान भित्रिएको छ । गत आवको आठ महिनाको […]

मधेसका श्रम मन्त्री रायलाई पार्टीले दोश्रो पटक स्पष्टिकरण माग्दै भन्यो – तपाईंलाई कारवाही किन नगर्ने?

जनकपुरधाम । मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायलाई पार्टीले अनुशासन उल्लङ्घनको आरोप लगाउँदै दोस्रो पटक स्पष्टिकरण माग गरेको छ। सर्लाही निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय सभापति […]

मधेश प्रदेशका सबै पूर्वाधार कार्यालयसँग अख्तियारले माग्यो उपभोक्ता लगायतको कागजात

जनकपुरधाम । मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको सबै पूर्वाधार विकास कार्यालयसंग अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले योजना, उपभोक्ता लगायतका कागजातहरु उपलब्ध गराउन पत्राचार गरेको छ । अख्तियारले […]