मधेस

लहान (सिरहा) । सिरहाको लहान नगरपालिका–२१ कलाबन्जरमा सामुदायिक शौचालय निर्माण गरी समुदायलाई हस्तान्तरण गरिएको छ । लहान नगरपालिका, नेपाल खानेपानी संस्थान, वाटर एड नेपाल, एङ्गलियन वाटर र दलित कल्याण युवा […]

जनकपुरधाम । नेपाली कांग्रेसका पूर्व जिल्ला सदस्य स्वर्गीय रामदेव महतोको परिवारलाई कांग्रेस नेताहरूले आर्थिक सहयोग प्रदान गरेका छन्। धनुषाको मिथिला नगरपालिका–१ निवासी स्वर्गीय महतोको १३औं पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा […]

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले शैक्षिक प्रयोगशालाका लागि भवनको शिलान्यास गरेको छ । प्रतिष्ठानको मणिमन्डपस्थित जग्गामा सोमवार प्रतिष्ठानका कुलपति तथा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहज्युको प्रमुख आतिथ्यतामा भएको […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले सिरहाको मिर्चेयाका निजी स्वास्थ्य संस्थाको शनिबार अनुगमन थालेपछि आठवटा स्वास्थ्य संस्था बन्द गरी सञ्चालक तथा त्यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी सम्पर्कविहीन बनेका […]

