मधेस

महोत्तरी । बलवा नगरपालिकाद्वारा आयोजित नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा निम्न माध्यमिक तहका विद्यालयहरूको सक्रिय सहभागिता रहेको थियो। नगरपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत माध्यमिक विद्यालय, बदियामा आयोजित प्रतियोगितामा नगरका […]

जनकपुरधाम। धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडीओ) रामु राज कडरीयाले घरमै पुगेर एक व्यक्तिलाई नागरिकता प्रदान गरेको छ। उनले बिहीबार क्षिरेश्वरनाथ नगरपालिका–८ दिगम्बरपुरका पूर्ण अशक्त अपांग मुकेश कुमार महतोलाई घरमै पुगेर […]

जनकपुरधाम। धनुषामा बोरामा शव भेटिएको युवकको तीन महिना पछि सनाखत भएको छ। मिथिला बिहारी नगरपालिका–२ पुरनदाहा टोलस्थित खैरा खोलाको पुलमुनि फेला परेको शव धनुषाको कमला नगरपालिका–६ का ३३ वर्षीय शहिद […]

जनकपुरधाम । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा कर्मचारीहरूबीच झडप भएको छ। एमबीएस परीक्षाको जिम्मेवारीलाई लिएर उत्पन्न विवादपछि झडप भएको हो। एमबीएस शाखाका प्रमुख अभिराम राय परीक्षा सम्बन्धी जानकारी दिने उद्देश्यले […]

